मौद्रिक नीति प्रभावकारी बनाउन निजी क्षेत्र, राष्ट्र बैंक र नीति निर्माण तहबीच समन्वय आवश्यक: सांसद सुशील खड्का

1 hour ago 141
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयहरूबारे नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरू तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग विस्तृत छलफल सम्पन्न भएको छ। छलफलका क्रममा सार्वजनिक वित्त...
पुरा समाचार पढ्नुहोस