अमेरिका। प्रशान्त महासागरमा अवस्थित गुआम र उत्तरी मारियाना टापुका बासिन्दाहरू ‘अत्यन्त खतरनाक’ आँधीको जोखिमबाट बच्न आइतबारदेखि नै आपतकालीन उद्धार केन्द्रहरूमा भेला हुन थालेका छन्। ‘बावी’ नाम दिइएको यो विनाशकारी आँधीले गुआम र उत्तरी मारियानाको तटीय क्...