विराटनगर : गृहमन्त्री सुधन गुरुङ यतिबेला पूर्वनिर्धारित कार्यतालिकाबिनै कोशी प्रदेशका विभिन्न जिल्लाको दौडाहामा छन्। उनी जहाँ पुग्छन्, त्यहीँको सुरक्षा व्यवस्था, प्रशासनिक सेवा र सरकारी कार्यालयको अवस्थाबारे स्थलगत निरीक्षण गर्दै आवश्यक निर्देशन दिइर...