धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगम बन्दै मझुवागढी

1 hour ago 193
खोटाङ : खोटाङको दिक्तेलस्थित मझुवागढी धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र ऐतिहासिक सम्पदाको संगमका रूपमा विकास हुँदै गएको छ। कालिका भगवती मन्दिर, बुधेश्वर महादेव गुफा, किराती सभ्यतासँग जोडिएका ऐतिहासिक स्थल तथा रमणीय भू–दृश्यका कारण पछिल्लो समय मझुवा...
पुरा समाचार पढ्नुहोस