विमानस्थल अध्यागमनका कर्मचारीलाई अनिवार्य ढाका टोपी लगाउन गृहमन्त्रीको निर्देशन

1 hour ago 165
गृहमन्त्री सुधन गुरूङले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई अनिवार्य रूपले ढाका टोपी लगाउन निर्देशन दिएका छन्।
पुरा समाचार पढ्नुहोस