कान्ति लोकपथमा रातिको समयमा सवारी चलाउन रोक

1 hour ago 175

२१ असार, काठमाडौं । स्थानीय प्रशासनले कान्ति लोकपथमा रातिको समयमा सवारी चलाउन रोक लगाएको छ । आज रातिबाट लागु हुने गरी अर्को सूचना नभएसम्म कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधनलाई साँझ ७ बजेदेखि बिहान ५ ...

पुरा समाचार पढ्नुहोस