मल अभावले खेती प्रभावित : इन्जिनियरिङ छाडेर मल खोज्न बजार धाउने किसान, टनको मागमा किलोको आपूर्ति

1 hour ago 64

विराटनगर / धान र उखु खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव चर्किएपछि किसानले दैनिक कामकाज नै छाडेर मल खोज्न बजार धाउनुपर्ने अवस्था बनेको छ। आवश्यकता टनमा भए पनि आपूर्ति किलोमा सीमित हुँदा खेतीपाती नै प्रभावित हुने चिन्ता किसानले ...

पुरा समाचार पढ्नुहोस