चन्द्रनिगाहपुरमा ‘घुमुवा आतंक’को गुनासो, प्रहरीको नाममा अवैध असुली भएको आरोप

1 hour ago 179

रौतहट, २१ असार। रौतहटको चन्द्रनिगाहपुर क्षेत्रमा सादा पोशाकमा परिचालित भनिएका प्रहरी कर्मचारीको नाममा अवैध असुली, धम्की तथा आर्थिक आतंक मच्चाइएको भन्दै स्थानीय व्यापारीहरूले गुनासो गरेका छन्।

यद्यपि जिल्ला प्रहरी कार्यालय रौतहटले भने जिल्ला...

पुरा समाचार पढ्नुहोस