नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय

1 hour ago 191
काठमाडौँ । नेपाली काँग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय निर्वाचन समितिको बैठक सम्पन्न भई महाधिवेशनका सम्पूर्ण ...
पुरा समाचार पढ्नुहोस