काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई ध्यानाकर्षण गराइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले आज दुलेगौडामा मन्त्री लम्सा...