एनपीएलको अक्सनको पूर्वसंध्यामा चहलपहल बढाउँदै फ्रेन्चाइज, काठमाडौंले एक्स्ट्रिमसँग गर्‍यो सम्झौता

1 hour ago 92

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन मंगलबार हुँदैछ। यसको पूर्वसंध्यामा फ्रेन्चाइजहरुले चहलपहल बढाउन सुरु गरेका छन्।

साविक विजेता लुम्बिनी लायन्सले सन्देश कटुवाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। लुम्बिनी लाय...

पुरा समाचार पढ्नुहोस