एनपीएल अक्सनका लागि १५५ खेलाडी छनोट, सोमबार ५२ खेलाडीमा फ्रेन्चाइजबीच प्रतिस्पर्धा

1 hour ago 105
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आयोजना हुने अक्सनमा सहभागी हुने १५५ खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको छ। खेलाडी छनोट प्रक्रिया सम्पन्न भएसँगै अक्सन सोमबार आयोजना हुने तय भएको छ। क्यानका ...
पुरा समाचार पढ्नुहोस