बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले वडा नं. ४ का वडा सदस्य तथा गाउँ कार्यपालिकाका सदस्य सन्तोष कुमार श्रीवास्तवको निधनमा भोली (सोमबार) शोक बिदा दिने भएको छ । पालिकाले आइतबार एक सूचना जारी गर्दै शोक बिदासम्बन्धी जानकारी दिएको हो । श्रीवास्तवको आज भ...