नेपाली श्रमिकलाई अलपत्र पार्ने विदेशी रोजगारदाता अब कालोसूचीमा, म्यानपावर कम्पनीमाथि पनि कडाइ

1 hour ago 153

काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सम्झौता अनुसार तलब सुविधा नदिने रोजगारदाता कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ।

करार अनुसार तलब सुविधा नपाएका कारण कतिपय नेपाली युवाहरु अलपत्र परेको खबर बेला बेला आउने गरेकामा स...

पुरा समाचार पढ्नुहोस