काठमाडौँ । नेपाल प्रहरीले महोत्तरीबाट ४८७.१०८ किलोग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित एक ट्रक नियन्त्रणमा लिँदै दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार असार २० गते राति एकडारा गाउँपालिका-१ भटोलीयामा ना ३ ख ६५२१ नम्बरको ट्र...