काठमाडौँ । सरकार गठनपछिको १०० दिनको अवधिमा युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन, श्रमिक सुरक्षा, सेवा प्रवाहको डिजिटलीकरण, ठगी नियन्त्रण, आन्तरिक रोजगारी प्रवर्द्धन तथा सीप विकासका क्षेत्रमा भएका प्रगति सार्वजनिक गरेको छ। मन्त्...