एआईमा भारत–जापानको साझेदारी, संयुक्त अनुसन्धानदेखि दक्ष जनशक्ति आदान प्रदानसम्म सहकार्य

1 hour ago 169
काठमाडौं । भारत र जापानले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने महत्त्वाकांक्षी रोडम्याप सार्वजनिक गरेका छन् । दुवै देशले संयुक्त अनुसन्धान, सुरक्षित एआई पूर्वाधार निर्माण, एआई शासन (गभर्नेन्स), साइबर सुरक्षा, दक्ष जनश...
पुरा समाचार पढ्नुहोस