अध्ययन बिदा लिएर फरार शिक्षक/कर्मचारीलाई त्रिविको चेतावनी: १५ दिनभित्र सम्पर्कमा आउनू

2 weeks ago 64
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर पनि अध्ययन पूरा भएपछि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको ‘अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समिति’ ले बुधबार एक सार्वजन...
पुरा समाचार पढ्नुहोस