मौद्रिक नीति तर्जुमाका लागि गभर्नर पौडेल पूर्वगभर्नरहरूसँग छलफल गर्दै

1 hour ago 68
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमाको तयारीमा जुटेको नेपाल राष्ट्र बैंकले आज पूर्वगभर्नरहरूसँग परामर्श गर्ने भएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले दिउँसो ४ बजे पूर्वगभर्नरहरूलाई बैंकमा आमन्त्रण गरी छलफल गर्ने कार्यक्रम तय गरेका छन्। वैद...
पुरा समाचार पढ्नुहोस