उदयपुर । जुलाई १ देखि ७ सम्म विश्वव्यापी रूपमा मनाइँदै आएको लायन्स सेवा सप्ताह (Lions Service Week) का अवसरमा लायन्स क्लब अफ उदयपुर चौदण्डीगढीले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौदण्डीगढी नगरपालिका–७ सातधारेस्थित ज्योति जनता बहुमुखी क्याम्पसमा वृक्षार...