कांग्रेस १५औं महाधिवेशन : निर्वाचन प्रक्रिया ‘डिजिटल’ र ‘पेपरलेस’ बनाउने तयारी

1 hour ago 110
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औं केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, स्वच्छ र निष्पक्ष बनाउने उद्देश्यले महत्त्वपूर्ण निर्णयहरू गरेको छ। समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा सानेपास्थित के...
पुरा समाचार पढ्नुहोस