कार्यालय नआउने कर्मचारी हटाउनु सुरु, मन्त्री चौधरीले नार्कका २ जनालाई गरिन् पदमुक्त

1 hour ago 130

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका कर्मचारी हटाउन सुरु गरेकी छन्।

मन्त्री चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका नार्कका २ जना कर्मचारीलाई सेवाबाट हटाएकी हुन्।

क...

पुरा समाचार पढ्नुहोस