आवश्यकतामा आधारित कानुन निर्माण संसद्को प्राथमिकता : सभामुख अर्याल

1 hour ago 83
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले मुलुक र नागरिकको आवश्यकता अनुरूप कानुन निर्माण गर्नु संसद्को प्रमुख दायित्व रहेको बताएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका-१३ स्थित कंकाली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभामुख अर्याल...
पुरा समाचार पढ्नुहोस