एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

1 hour ago 132
काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको ‘तीनदिने फोटो पत्रकारिता’ आज तालिम सम्पन्न भएको छ। यही असार १९ देखि २१ गतेसम्म काठमाडौंस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा द...
पुरा समाचार पढ्नुहोस