डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-४, मौरेलेखमा आज भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार, दिउँसो करिब १:५० बजे जगदुल्ला-४, माझगाउँबाट जुम्लातर्फ जाँदै...