काठमाडौँ । पूर्वगभर्नर चिरञ्जीवि नेपालले कर्जा विस्तारप्रति अपनाइएको कडाइले मुलुकको आर्थिक गतिविधिमा नकारात्मक असर परेको बताएका छन्। आइतबार प्रतिनिधि सभा अर्थ समितिमा मौद्रिक नीतिसम्बन्धी छलफलका क्रममा उनले पर्याप्त कर्जा प्रवाहबिना अपेक्षित आर्थिक व...