गृहमन्त्री सुधन गुरुङद्वारा जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण तथा निशान भगवती मन्दिरमा पुगेर गरे दर्शन

1 hour ago 117

धनकुटा । गृहमन्त्री सुधन गुरुङले धनकुटाको भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण गर्दै सुरक्षा व्यवस्था, शान्ति–सुरक्षा तथा प्रहरी सेवाको प्रभावकारिताबारे जानकारी लिएका छन्।

त्यसपछि गृहमन्त्री गुरुङले...

पुरा समाचार पढ्नुहोस