अध्यागमन विभागमा डिजिटल ‘अपोइन्टमेन्ट व्यवस्थापन प्रणाली’ अनिवार्य, समय निर्धारणबिना सेवा नपाइने

1 hour ago 76
काठमाडौँ । अध्यागमन विभागले भिसासम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र सेवाग्राहीमैत्री बनाउन डिजिटल ‘अपोइन्टमेन्ट व्यवस्थापन प्रणाली’ अनिवार्य रूपमा कार्यान्वयन गर्ने भएको छ। विभागले बिहीबार सूचना जारी गर्दै भिसा म्याद थप (भिसा एक्सटेन्सन) र भि...
पुरा समाचार पढ्नुहोस