रंगेलीमा जैविक मल र च्याउ खेती तालिम

59 minutes ago 137

रंगेली । मोरङको रंगेली नगरपालिकाले महिला तथा युवालाई सिपयुक्त, आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यका साथ सञ्चालन गरेको १५ दिने जैविक मल, वनस्पतिक विषादी उत्पादन तथा च्याउ खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ ।

रंगेली नगरपालिकाको आर्थिक सहयोग...

पुरा समाचार पढ्नुहोस