काठमाडौं । वैदेशिक रोजगारीका लागि न्यूजिल्यान्ड पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१८ मा बस्दै आएका भारत बिहार गोपालगञ्ज घर भएका ४२ वर्षीय संजय कुमारलाई...