विद्यालयले विद्यार्थीलाई अपमान र दुर्व्यवहार गर्न नपाउने

1 hour ago 174

काठमाडौं । सरकारले विद्यालयहरूमा अनुशासनको नाममा विद्यार्थीको इच्छा विपरीत जबरजस्ती कपाल काट्ने वा कटाउने कार्यमा पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार स्वीकृत भएको ‘शिक्षा नियमावली १० औँ संशोधन)’ मार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।

पछिल्...

पुरा समाचार पढ्नुहोस