सहुलियत मूल्यमा चामल बिक्री

1 hour ago 75
खलङ्गा (दार्चुला)। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै प्रकारका चामलमा प्रतिकिलो रु १० सहुलियत छुटसहित बिक्री वितरण सुरु गरेको छ। कम्पनीको प्रधान कार्यालयको निर्देशनअनुसार यही असार ...
पुरा समाचार पढ्नुहोस