राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१औँ वार्षिकोत्सव
1 hour ago
104
काठमाडौं : यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा डे’का रूपमा मनाउँदै आएको छ। यो दिन यामाहाको इन्जिनियरिङ उत्कृष्टता, मोटरस्पोर्ट्समा गरेको योगदान तथा गतिशीलताको यात्रालाई सम्मान गर्ने गरिन्छ।
यस वर्ष आफ्नो ७१औँ वार्षिकोत्सवका अवसरमा