काठमाडौँ । सर्लाही प्रहरीले अवैध रूपमा ओसारपसार हुँदै गरेको ठूलो परिमाणको काठ बरामद गर्दै ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ। सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार असार १७ गते बिहान करिब ७:३० बजे पर...