मकवानपुर। बागमती प्रदेशसभामा आज बसेको बैठकमा प्रदेश विनियोजन विधेयक २०८३ को विभिन्न शीर्षकअन्तर्गत विषयगत विभिन्न मन्त्रालयको समूहीकृत छलफल प्रारम्भ भएको छ। सो बैठकमा विषयगत मन्त्रालयको शीर्षकमा प्रदेशसभाका सत्तापक्ष तथा प्रतिपक्ष दलका प्रदेशसभा सदस्...