उदयपुर। उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ मदनभण्डारी लोकमार्गको फुस्रे भन्ने ठाउँमा बिहीबार विपरीत दिशाबाट आइरहेको दुई सवारी ठोकिएर दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी ...