चितवन। जिल्लामा पालिएका दुई लाख २० हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ। यो एकप्रकारको मोर्बिल्लो भाइरसको सङ्क्रमणका कारण लाग्ने रोग हो। पशुसेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार यो रोग लागेपछि ५० देखि ९० प्रतिशत बाख्रा मर्न...