भारतको आग्रह: ह्वाट्सएपमा ‘युजरनेम’ सुविधा तत्काल लागू नगर्न मेटालाई पत्र
1 hour ago
78
काठमाडौं : भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सरकारले आवश्यक