इटहरी : आर्थिक मन्दी, कमजोर बजार, बैङ्कहरूको उच्च ब्याजदर र नीतिगत अन्योलका कारण उद्योग–व्यवसाय सङ्कटमा पर्दै गएको भन्दै इटहरीका उद्योगी–व्यवसायीहरूले सरकारसँग तत्काल व्यवसायमैत्री नीति ल्याउन जोडदार माग गरेका छन्।
उद्योग वाणिज्य सङ्घ इटहरीको २६औँ...