व्यक्तिगत श्रम स्वीकृतिमार्फत श्रमिक पठाउने एक म्यानपावरलाई ३ लाख जरिवाना

1 hour ago 68

१८ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले आरके म्यानपावर ग्रुप प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको भन्दै विभागले ३ लाख रूपैयाँ जरिवाना गर्दै सचेत गराएको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २...

पुरा समाचार पढ्नुहोस