त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिमाथि पुनर्विचार गर्न सरकारसँग अनेरास्ववियुको आग्रह

1 hour ago 57
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा भएको नियुक्तिप्रति असहमति जनाउँदै उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ। सङ्गठनका अध्यक्ष दीपक धामीले बिहीबार जारी ...
पुरा समाचार पढ्नुहोस