कोशीका बजेट विवाद: चोरबाटो’ बाट सच्याउन खोजिए नमान्ने विपक्षी दलको घोषणा

1 hour ago 133

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोसी प्रदेश संसदीय दलले सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट (विनियोजन विधेयक) नैतिक, वैधानिक र व्यावहारिक रूपमा असफल भइसकेको दाबी गरेको छ। संसदीय दलका नेता इन्द्रबहा...

पुरा समाचार पढ्नुहोस