काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ विपरीत गतिविधि गरेको निष्कर्ष निकाल्दै आरके म्यानपावर ग्रुप प्रालिमाथि जरिवानासहित प्रशासनिक कारबाही गरेको छ। विभागले उक्त म्यानपावर कम्पनीलाई ऐनअनुसार अधिकतम तीन लाख रुपैयाँ जरिवाना गर्नुका स...