रानी–जोगबनी नाकामा ढाड बन्द तनाव: सुरक्षा घेरा तोड्न खोजेपछि प्रहरीद्वारा लाठीचार्ज

1 hour ago 169

विराटनगर । मोरङ प्रशासनले बिहीबार सीमावर्ती रानी नाकाको गेट नम्बर ३ मा निर्माण गरेको फलामे घेरा (ढाट) तोड्न खोजिएपछि रानी–जोगबनी सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले लाठीचार्ज गरेका छन्। सीमाबा...

पुरा समाचार पढ्नुहोस