सिमकार्ड हुलाकमार्फत घरमै पुग्ने

1 hour ago 134

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम गर्ने उद्देश्यसहित सिमकार्ड तथा अन्य आवश्यक सामग्री घरमै पुर्‍याउने व्यवस्था मिलाएको छ । यसका लागि कम्पनीले हुलाक सेवा विभागसँग औपचारिक सहकार्य गरेको छ ।

बिहीबा...

पुरा समाचार पढ्नुहोस