काठमाडौं : सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विशेष अदालतको आदेशमा हिरासतमा रहेका पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी ...