शिक्षामन्त्री भन्छन्– त्रिविका नयाँ उपकुलपतिको पहिलो काम जग्गा फिर्ता गर्ने, अध्ययन बिदाको पैसा उठाउने

1 hour ago 120

१८ असार काठमाडौं । विश्वविद्यालयहरूको उपकुलपति नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरकारका प्रवक्ता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार केही दिनमा उकुलपति नियुक्त हुनेछन् । ‘काम सकाएका छौँ । एक दुई दिनमा नयाँ उपकुलपति आउनु ह...

पुरा समाचार पढ्नुहोस