कार्यकारी प्रमुखमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ

1 hour ago 83
चितवन। इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि आज उनकै कार्यकक्षमा आक्रमण भएको छ। कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनीहरु...
पुरा समाचार पढ्नुहोस