न्युजिल्याण्ड रोजगारीको प्रलोभन देखाएर ९ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

1 hour ago 82
काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिने भन्दै एक व्यक्तिबाट ९ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य, गोपालगञ्ज स्थ...
पुरा समाचार पढ्नुहोस