कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत पर्ने बजार क्षेत्रका विभिन्न होटल तथा लजहरूमा प्रहरीले विशेष अपरेसन चलाएर २४ जनालाई नियन्त्रणमा लिएको छ। बजार क्षेत्रका केही होटल र लजहरूमा कानुन विपरीतका अनैतिक तथा शंकास्पद गतिविधिहरू भइरहेको भन्ने गोप...